You are viewing the translated version of सामुदायिक वन दर्ताको लागि दिइने निवेदन.

Schedule 14
सामुदायिक वन दर्ताको लागि दिइने निवेदन

(नियम २९ को उपनियम (१) सँग सम्बन्धित)
सामुदायिक वन दर्ताको लागि दिइने निवेदन

श्री जिल्ला वन अधिकृतज्यू,
जिल्ला वन कार्यालय,……………
…………………………….. ।

वन ऐन, २०४९ र वन नियमावली, २०५१ को अधिनमा रही संलग्न वन कार्य योजना अनुसार
सामुदायिक वनको रुपमा संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्न चाहेकोले देहायको वन क्षेत्र यस उपभोक्ता
समूहलाई हस्तान्तरण गर्नु हुन यो निवेदन पेश गरेका छौं ।
(क) प्रस्तावित सामुदायिक वनको रुपमा व्यवस्थापन गर्न चाहेको वनको नाम र ठेगानाः–
चार किल्लाः–
क्षेत्रफलः–
(ख) वन्य जन्तु छ छैन ? छन भने कुन कुन जातका वन्यजन्तु छन्ः
निवेदक
उपभोक्ता समूहको तर्फबाट
क्र.सं. नाम पद दस्तखत
१.
२.
३.
४.
५.

मितिः–…………………………….